आजबाट “हाम्रो संगीत” को पहिलो प्रशारण Nepal FM 91.8 MHg मा शुरु भएको छ । हाम्रो संगीत कार्यक्रमलाई माया र हौसला दिनुहुने सम्पुर्ण गायक, संगीतकार, रचनाकार तथा शुभचिन्तकहरुमा हामी हार्दिक धन्यबाद दिन चहान्छौ र आगामी दिनहरुमा पनि यहाँहरुको साथ र सहयोग यसरी नै “हाम्रो संगीत” ले पाईरहनेछ भन्ने बिश्वास लिएकाछौ । धन्यबाद ।